अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को हार्दिक शुभकामना !
Published On:
Source:
NRN - USA
४ जुलाई अर्थात अमेरिकी स्वतन्त्रता दिवसको बिशेष दिनका अवसरमा अमेरिकामा रहनुहुने सम्पूर्ण नेपाली महानु भावहरूलाई एनआरएन अमेरिकाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ ।
डा केशव पौडेल
अध्यक्ष
एनआरएन अमेरिका