बिशेष साधारणसभाको सूचना !

Event Date: 25 Jul 2015 | Source: NRN - USA

एनआरएन अमेरिका कार्यसमितिको जुलाई २५, २०१५ मा भएको निर्णय अनुसार, आगामी सेप्टेम्बर १२, २०१५ न्युयोर्क (Auditorium of Ganesh Temple Community Center in Flushing, New York) शहरमा संस्थाको बिशेष साधारणसभा हुने भएकोले तपाईंहरु सम्पूर्ण सदस्यहरु, संघ-संस्था, पत्रकार, बर्तमान कार्यसमिती, सल्लाहकार, सम्पूर्ण कमिटिका सदस्यहरु, पूर्वकार्यसमितिका पदाधिकारीहरु तेसैगरी आइसिसीका सदस्य, क्षत्रिय उपसंयोजक, क्षत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबै लाई जानकारीको लागि यो सूचना गरिएको छ ।
मिती र स्थान बारे तुरुन्तै जानकारी गराइने छ ।

सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका