गैर-आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रिय बिज्ञ सम्मेलन तथा NCC अमेरिका को ८अैाँ बार्षिक साधारणसभा

Event Date: 16 Jun 2018-17 Jun 2018 | Source: NRNA USA

 

उक्त कार्यक्रमको लागि  होटेलको बूकिङ खुलिसकेको र सिमित रुमहरु मात्रै बाकी रहेकोले यहि मे २४ तारिखमा भित्र तलको लिङ्कमा गै अाफ्नो रुम सुरक्षित गर्नुहन हार्दिक अनुरोध गर्दछैा।